बाइबल मिसनरी चर्चको इतिहास

होलिनेस साम्प्रदायिक परिवार अन्तर्गत पर्ने बाइबल मिसनरी चर्च सम्प्रदायको स्थापना जोन वेस्ली र पवित्रताको आन्दोलनसँग जोडिएको हुनाले हामीले यी दुवैको बारेमा बुझ्नु आवश्यक छ ।

बाइबल मिसनरी चर्चको इतिहास Read More »

नइसिन विश्वासको सार

नइसियामा भेला भएका बिशपहरूले एरियसको शिक्षालाई इन्कार गरे, र पुत्र पितासँग एक समान र एउटै सत्त्वको हुनुहुन्छ भनी घोषणा गरे। यो इसाई इतिहासमा एउटा विशेष र उल्लेखनीय घटना हो, जसले त्रिएकताको सिद्धान्तलाई स्थापना गर्न बाटो खोलिदियो। त्रिएकताको सिद्धान्तले परमेश्वर एक हुनुहुन्छ, र पिता, पुत्र र पवित्र आत्माको रूपमा तिन व्यक्तित्वमा हुनुहुन्छ भनी बयान गर्छ।

नइसिन विश्वासको सार Read More »

असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन ।

असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन । प्राय: परिणामलाई नै माध्यमको न्यायकर्ताको रूपमा हामीले हेर्ने गर्छौँ, र इसाइत्वमा पनि असल परिणाम उत्पन्न भएमा त्यो काम परमेश्वरको स्वीकृति पाएको हामी मान्ने गर्छौँ। साथै मानिसको असल कर्म र त्यसको राम्रो नतिजाले उसको जीवनशैलीलाई उचित ठहराउँछ भनी पनि हामी मान्ने गर्छौँ। तर यस प्रकारको मान्यताले विश्वभरि नै

असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन । Read More »

நல் நோக்கங்களோ அல்லது நல்விளைவுகளோ வழிமுறைகளை நியாயப்படுத்துவதில்லை.

நல் நோக்கங்களோ அல்லது நல்விளைவுகளோ வழிமுறைகளை நியாயப்படுத்துவதில்லை. பெரும்பாலும் நாம் ஒரு காரியத்தில் பயன்படுத்தப்பட்ட வழிமுறைகளை அதன் விளைவைக் கொண்டு தீர்மானிக்கிறோம், கிறிஸ்தவத்தில் கூட நல்விளைவுகள் உண்டானால் அக்காரியம் தேவனுடைய அங்கீகாரத்தைப் பெற்றதாக நாம் கருதுகிறோம். அத்தோடு ஒரு மனிதனுடைய  நற்கிரியைகளும் அதன் நல்விளைவுகளும் அவனுடைய வாழ்க்கைமுறையை நியாயப்படுத்தும் என்றும் நாம் கருதுகிறோம். இவ்வகையான நம்பிக்கை உலகெங்கிலும் கிறிஸ்தவத்திற்கு வேறு எதையும் விட அதிகச் சேதத்தை ஏற்படுத்தியுள்ளது. வேதத்தைத் தியானிக்க நேரமில்லாத இன்றைய தலைமுறைக்கு உணர்வுகளும் விளைவுகளுமே

நல் நோக்கங்களோ அல்லது நல்விளைவுகளோ வழிமுறைகளை நியாயப்படுத்துவதில்லை. Read More »

ஹெப்ரைடிஸ் எழுப்புதல்

ஹெப்ரைடிஸ் எழுப்புதல் ஸ்காட்லாந்தின் ஹெப்ரைடிஸ் தீவுகளில் 1949 களில் தேவாலயங்கள் வறண்டு போயிருந்தன, முதியோர் மட்டுமே ஆராதனையில் கலந்து கொண்டனர். மக்கள் ஆடம்பர வாழ்கையை அதிகம் விரும்பினர், மேலும் வழிபாடுகள் அலட்சியம் பண்ணப்பட்டது. சபைகளின் இந்த நிலை எத்தனை பேரைப் பாதித்தது என்று தெரியவில்லை, ஆனால் இது இரண்டு முதிர் வயதான சகோதரிகளை ஆழமாகப் பாதித்தது. ஹெப்ரைடிஸில் உள்ள லூயிஸ் தீவில் உள்ள பார்வஸ் என்ற கிராமத்தில் சாலையோரத்தில் ஒரு சிறிய குடிசையில் பெக்கி மற்றும் கிறிஸ்டின்

ஹெப்ரைடிஸ் எழுப்புதல் Read More »

रोमन क्याथोलिक र अर्थोडक्स मण्डलीहरूको इतिहास ।

ई.सं. १०५४ मा इसाई (रोमन क्याथोलिक) मण्डली दुई प्रमुख शाखाहरूमा विभाजित भयो, पश्चिमी रोमन क्याथोलिक मण्डली र पूर्वी अर्थोडक्स मण्डली, जुन घटनालाई “महान्‌ बिछोड” ( ग्रेट स्किज्म) भनेर चिनिन्छ । सिद्धान्त, धार्मिक विधि र सांस्कृतिक प्रथाहरूमा भिन्नताका साथै रोमन साम्राज्यको पूर्वी र पश्चिमी भागहरू बिचको राजनीतिक र आर्थिक तनाव विभाजनको कारण थियो। “महान्‌ बिछोड”को समयमा

रोमन क्याथोलिक र अर्थोडक्स मण्डलीहरूको इतिहास । Read More »

साधु सुन्दर सिंहको उपवास

“उपवासभन्दा अघि कुनै-कुनै बेला साधुको जीवनलाई त्यसको कठिनाइसहित त्यागेर मेरो बुबाको घरमा भएको सुख विलासमा फर्केर विवाहित आरामदायी जीवन जिउने परीक्षामा पर्थेँ । म एउटा असल इसाई भएर परमेश्वरसँग घनिष्ठ सम्बन्ध भएको जीवन त्यहाँ पनि जिउन सक्दिनँ र? अरूको लागि पैसा र घरसहित आरामदायी जीवन बिताउनु पाप होइन भन्ने मैले देखेँ तर परमेश्वरले मेरो लागि छुट्टै प्रकारको बोलावट दिनुभएको छ, र परमेश्वरले मलाई दिनुभएको स्वर्गीय आनन्दको (आत्मामा स्वर्गलोकमा उठाइलगिनु) वरदान सबै घरभन्दा उत्तम छ ।”

साधु सुन्दर सिंहको उपवास Read More »

“सय वर्षको प्रार्थना सभा”

सन्‌ १७२७ को वसन्तमा आफ्नो समुदाय भित्रको आन्तरिक मतभेद र उथलपुथलको मौसममा निकोलस जिन्जेन्डोर्फ र केही मोराभियनहरूले आफ्नो बीचमा नयाँ जागृतिको लागि प्रार्थना गर्न थाले। गर्मी यामको अन्त्यसम्ममा झन्डै पचास मोराभियनहरूले दिनको एक घण्टा एकपछि अर्को गरी लगातार २४ घण्टा हप्ताको सात दिन प्रार्थना गर्ने प्रतिबद्धता जनाएका थिए। आत्मिक जागृति चाँडै नै मोराभियनहरूमा आयो। इसाईहरू

“सय वर्षको प्रार्थना सभा” Read More »