Author name: Editor

रोमन क्याथोलिक र अर्थोडक्स मण्डलीहरूको इतिहास ।

ई.सं. १०५४ मा इसाई (रोमन क्याथोलिक) मण्डली दुई प्रमुख शाखाहरूमा विभाजित भयो, पश्चिमी रोमन क्याथोलिक मण्डली र पूर्वी अर्थोडक्स मण्डली, जुन घटनालाई “महान्‌ बिछोड” ( ग्रेट स्किज्म) भनेर चिनिन्छ । सिद्धान्त, धार्मिक विधि र सांस्कृतिक प्रथाहरूमा भिन्नताका साथै रोमन साम्राज्यको पूर्वी र पश्चिमी भागहरू बिचको राजनीतिक र आर्थिक तनाव विभाजनको कारण थियो। “महान्‌ बिछोड”को समयमा

रोमन क्याथोलिक र अर्थोडक्स मण्डलीहरूको इतिहास । Read More »

साधु सुन्दर सिंहको उपवास

“उपवासभन्दा अघि कुनै-कुनै बेला साधुको जीवनलाई त्यसको कठिनाइसहित त्यागेर मेरो बुबाको घरमा भएको सुख विलासमा फर्केर विवाहित आरामदायी जीवन जिउने परीक्षामा पर्थेँ । म एउटा असल इसाई भएर परमेश्वरसँग घनिष्ठ सम्बन्ध भएको जीवन त्यहाँ पनि जिउन सक्दिनँ र? अरूको लागि पैसा र घरसहित आरामदायी जीवन बिताउनु पाप होइन भन्ने मैले देखेँ तर परमेश्वरले मेरो लागि छुट्टै प्रकारको बोलावट दिनुभएको छ, र परमेश्वरले मलाई दिनुभएको स्वर्गीय आनन्दको (आत्मामा स्वर्गलोकमा उठाइलगिनु) वरदान सबै घरभन्दा उत्तम छ ।”

साधु सुन्दर सिंहको उपवास Read More »

“सय वर्षको प्रार्थना सभा”

सन्‌ १७२७ को वसन्तमा आफ्नो समुदाय भित्रको आन्तरिक मतभेद र उथलपुथलको मौसममा निकोलस जिन्जेन्डोर्फ र केही मोराभियनहरूले आफ्नो बीचमा नयाँ जागृतिको लागि प्रार्थना गर्न थाले। गर्मी यामको अन्त्यसम्ममा झन्डै पचास मोराभियनहरूले दिनको एक घण्टा एकपछि अर्को गरी लगातार २४ घण्टा हप्ताको सात दिन प्रार्थना गर्ने प्रतिबद्धता जनाएका थिए। आत्मिक जागृति चाँडै नै मोराभियनहरूमा आयो। इसाईहरू

“सय वर्षको प्रार्थना सभा” Read More »