“सय वर्षको प्रार्थना सभा”

सन्‌ १७२७ को वसन्तमा आफ्नो समुदाय भित्रको आन्तरिक मतभेद र उथलपुथलको मौसममा निकोलस जिन्जेन्डोर्फ र केही मोराभियनहरूले आफ्नो बीचमा नयाँ जागृतिको लागि प्रार्थना गर्न थाले। गर्मी यामको अन्त्यसम्ममा झन्डै पचास मोराभियनहरूले दिनको एक घण्टा एकपछि अर्को गरी लगातार २४ घण्टा हप्ताको सात दिन प्रार्थना गर्ने प्रतिबद्धता जनाएका थिए। आत्मिक जागृति चाँडै नै मोराभियनहरूमा आयो। इसाईहरू […]

“सय वर्षको प्रार्थना सभा” Read More »