असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन ।
असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन । प्राय: परिणामलाई नै माध्यमको न्यायकर्ताको रूपमा हामीले हेर्ने गर्छौँ, र इसाइत्वमा पनि असल परिणाम उत्पन्न भएमा त्यो काम परमेश्वरको स्वीकृति पाएको हामी मान्ने गर्छौँ। साथै मानिसको असल कर्म र त्यसको राम्रो नतिजाले उसको जीवनशैलीलाई उचित ठहराउँछ भनी पनि हामी मान्ने गर्छौँ। तर यस प्रकारको मान्यताले विश्वभरि नै […]
असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन । Read More »